श्रीलङ्काका पूर्वराष्ट्रपति पक्राउ

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोपमा उनलाई वित्तीय अपराध जाँच विभागमा बयानका लागि बोलाएकोमा सोही क्रममा नियन्त्रणमा लिइएको हो ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले यो जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *