देश मुख्य समाचार सुरक्षा/अपराध ९१ लाख रुपैयाँसहित ललितपुरबाट एकजना पक्राउ सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ भाद्र ९, सोमबार काठमाडौं । ललितपुरबाट ९१ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरव स्याङ्ताङ रहेका छन् । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो । सेयर गर्नुहोस्