नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले भोली संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसंग छलफल गर्दै सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका … पूरा पढ्नुहोस् »

कमजोर कूटनीतिले निम्त्याएको सङ्कट

दक्षिण पूर्व एसियाको सबभन्दा पुरानो देश नेपाल अहिले अस्तित्वको सङ्कटमा पर्दै गएको छ । स्वार्थी, कमजोर र अदूरदर्शी नेतृत्वका कारण यो अवस्था आएको कुरामा शङ्का गर्ने ठाउँ छैन । पोस्ट … पूरा पढ्नुहोस् »

काभ्रेका पशुचौपायामा ‘लम्पी स्किन’ सङ्क्रमण

काभ्रेपलाञ्चोक। बनेपा नगरका केही वडामा पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । बनेपाको वडा नं १२ र १४ का दुधालु गाईमा परीक्षण गर्दा रोग पुष्टि भएको काभ्रेपलाञ्चोक जिल्ला पशु … पूरा पढ्नुहोस् »

नेपालबाट आतंकवादी भारतको बिहार प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा

काठमाडौं । पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल सीमाबाट बिहार प्रवेश गरेको गुप्तचर सूचनापछि बिहीबार बिहार प्रहरी मुख्यालयले सम्पूर्ण राज्यभर उच्च सतर्कता जारी गरेको छ । नेपालको बाटो हुँदै … पूरा पढ्नुहोस् »

शिक्षक महासंघको एमाले पार्टी कार्यलयमा धर्ना

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एमालेको … पूरा पढ्नुहोस् »

‘सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत … पूरा पढ्नुहोस् »

युवाको उमेर अब १८ देखि ३५ वर्ष

काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको … पूरा पढ्नुहोस् »