माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बसेका छन् । उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न  नेपाल माइतीघर मण्डला पुगेका हुन् … पूरा पढ्नुहोस् »

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी सर्वसम्मत

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । अझैपनि उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन भने बाँकी रहेको छ । निर्वाचन … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्र अवलोकनमा पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोष अध्यक्ष बद्री पाण्डेले हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर परिसर अवलोकन गरेका छन् । मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग … पूरा पढ्नुहोस् »

कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

काठमाडौं । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था तथा शासन समितिको सभापति बनाउने भएको छ । आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने … पूरा पढ्नुहोस् »

रविजीमाथि जे भइरहेको छ, म सन्तुष्ट छैन- पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच मंगलबार बिहान भेटवार्ता भएको छ। भंगालस्थित पूर्वराष्ट्रपति निवासमा भएको भेटमा भण्डारीले सहकारी काण्डमा रास्वपा सभापति रवि … पूरा पढ्नुहोस् »

धापमा भासिएर पोथी गैँडाको मृत्यु

नवलपुर । कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान … पूरा पढ्नुहोस् »

धर्म प्रचारको आरोप अमेरिकी नागरिक पक्राउ

काठमाडौं, भदौ १० । एकजना अमेरिकी नागरिकलाई क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा ललितपुरबाट अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । ‘यशू ख्रिष्टको सेवक हुँ’ भन्दै सार्वजनिक स्थानहरूमा खुलेआम धर्म प्रचार गरिरहेका … पूरा पढ्नुहोस् »

लाइसेन्सको चिर्कटो र एम्बोस्डको हुङ्कार

झापा, भदौँ १०। नेपालमा नागरिकले आफूलाई ‘नेपाली हुँ’ भनी प्रमाणित गर्नुपर्ने कागजपत्रहरूको हिसाब कुनै कथा वा व्यङ्ग्यभन्दा कम छैन । एउटा साधारण नेपाली आफ्नो नाम र अस्तित्व सिद्ध गर्न गोजीभरि … पूरा पढ्नुहोस् »

गुण्डागर्दीमा संलग्न रेस लामाविरुद्ध चार दिनको म्याद थप

काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप भएको छ । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य १५ सयले बढ्यो, प्रतितोला १ लाख ९८ हजार ७ सय

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको … पूरा पढ्नुहोस् »