इजरायली आक्रमणमा पाँच पत्रकारसहित २० जनाको मृत्यु

काठामाडौं । दक्षिणी गाजाको खान युनिसमा रहेको नासेर अस्पतालमा इजरायलले गरेको दोहोरो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । गाजा क्षेत्रको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा मृत्यु … पूरा पढ्नुहोस् »

नेपालमा आइकार भी–२३ सार्वजनिक

काठमाडौं । नेपालमा ओमोडा र जेइको गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार भी–२३’ सार्वजनिक गरेको छ । राजधानीको गैरीधारा, सिल्भर ओकमा आयोजना गरिएको विशेष ‘प्रिभ्यू कार्यक्रम’मार्फत गाडी … पूरा पढ्नुहोस् »

तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका … पूरा पढ्नुहोस् »

तीज भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दु महिलाको … पूरा पढ्नुहोस् »

आसिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो १७८ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले मंगलबार भइरहेको पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीलाई १७८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा … पूरा पढ्नुहोस् »

तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई नाचागानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको उनको भनाइ छ । तीज … पूरा पढ्नुहोस् »

आज हरितालिका तीज पूजा आराधना गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, … पूरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला,गहना लगाएर र बालबालिकालाई लिएर नआउन आग्रह

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी आउने … पूरा पढ्नुहोस् »

‘अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन’

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन कुनै बाधा … पूरा पढ्नुहोस् »

९१ लाख सहित पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न

काठमाडौँ । ललितपुरको भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ । सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ … पूरा पढ्नुहोस् »