‘हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो’

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो … पूरा पढ्नुहोस् »

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानाडाका प्रधानमन्त्री किएभमा

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन किएभ आइपुग्नुभएको छ । उहाँले विश्व नेताहरूले युक्रेन–रुस युद्ध अन्त्य गर्न दबाब दिइरहेका बेला आफ्नो उपस्थितिलाई ऐक्यबद्धताको प्रतीकका रूपमा व्यक्त गर्नुभएको … पूरा पढ्नुहोस् »

तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई … पूरा पढ्नुहोस् »

मेरो स्मृतिको त्यो सत्याग्रह

काठमाडौँ । (सत्याग्रह साप्ताहिकको २७ औँ बार्षिकोत्सव विशेष) प्रमुख, पत्रकारिता तथा आमसञ्चार विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौँ सत्याग्रह साप्ताहिकले वार्षिकोत्सव मनाउन लागेको जानकारी दिँदै सीतारामदाईले फोन मार्फत आफ्नो स्मरण लेखिदिन … पूरा पढ्नुहोस् »

क्रिकेटर पुजाराको सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले आइतबार सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । पुजाराले लेखेका छन्- … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो स्थानीय … पूरा पढ्नुहोस् »

गाजामा युद्धविराम सम्झौताको माग गर्दै इजरायलमा हजारौं मानिसहरू सडकमा

काठमाडौँ । गाजामा युद्धविराम सम्झौताको माग गर्दै इजरायलमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । धेरै शहरहरूमा आयोजित यस प्रदर्शन र्‍यालीमा ठूलो संख्यामा मानिसहरू सहभागी भएको बताइएको छ । प्रदर्शनकारीहरूले गाजा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गरे विपिन जोशीका आमा र बहिनीसँग भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलको छैटौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा काठमाडौंको बालुवाटार प्यालेस बैंक्वेटमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा गत वर्षका उपलब्धि, सामना … पूरा पढ्नुहोस् »

सानिमा जीआईसी इन्स्योरेन्सको करीब ६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि गत साउन ३० गते सूचना प्रकाशित गर्दै ३५ दिनभित्र संस्थापक शेयरधनीलाई उक्त … पूरा पढ्नुहोस् »