आज विधायन समितिको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बिहान ११ः३० बजे बस्ने बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको … पूरा पढ्नुहोस् »

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । … पूरा पढ्नुहोस् »

ललितपुरले जडान गर्‍यो उपत्यकामा नै पहिलो पटक अर्ली वार्निङ प्रणाली

ललितपुर । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हाल पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली … पूरा पढ्नुहोस् »

विवाहको उमेर १८ वर्ष कायम गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । विवाहको उमेर १८ वर्ष र संविधानसँग बाझिने कानुन संशोधन गरी एकरूपता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहित पाँच … पूरा पढ्नुहोस् »

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । आइतबार (भदौ ८) बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उमेदवार कुलबहादुर गुरुङलाई … पूरा पढ्नुहोस् »

महाहर्षित साकोसको दोस्रो साधारण सभा सम्पन्न, सदस्य सन्तुष्टि स्तर ८० प्रतिशत माथि राख्ने

काठमाडौं । पुरानो सिनामंगलमा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले एकीकरणपछि दोस्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यस आर्थिकको सुरुवातमा नै लेखा परीक्षण गरी साधारण सभा सम्पन्न … पूरा पढ्नुहोस् »

सेनाबाट सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१।८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी … पूरा पढ्नुहोस् »

समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

स्पेन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) … पूरा पढ्नुहोस् »

भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ । जसपाले उक्त विधेयक … पूरा पढ्नुहोस् »

विपिन जोशीकी आमा र बहिनीको प्रधानमन्त्रीसँग भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । … पूरा पढ्नुहोस् »