आज कुशे औंसी बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार … पूरा पढ्नुहोस् »

इम्बार्क कलेजलाई ‘उदाउँदो बी–स्कूल’ सम्मान

काठमाण्डौं । इम्बार्क कलेजले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै भारतको नयाँ दिल्लीमा आयोजित ‘इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५’ मा ‘इमर्जिङ बी–स्कूल’ उपाधि प्राप्त गरेको छ। नयाँ दिल्लीमा सम्पन्न सम्मेलनमा … पूरा पढ्नुहोस् »

दुई-दुई पटक राष्ट्रपति भएको व्यक्तिले पार्टीमा समस्या खडा गर्छ भन्ने मैले कल्पना गरिएको थिएन : प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले दुई पटक राष्ट्रपति बनाएको व्यक्ति फर्केर पार्टीमै समस्या खडा गर्छ भनेर कल्पनासमेत नगरिएको बताएका छन्। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले पूर्वराष्ट्रपति विद्यादेवी … पूरा पढ्नुहोस् »

कर्मणा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान तथा अपांग सेवा संस्थालाई खाद्यान्न सहयोग

ललितपुर । सातदोबाटोमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा ३० जना रक्तदाताले रक्तदान गरेका थिए । … पूरा पढ्नुहोस् »

जनश्रमिक साकोसको १७औं साधारणसभा सम्पन्न

काठमाण्डौं । चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटमा रहको जनश्रमिक बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा मोतिरत्न अमात्यलाई निर्विरोध निर्वाचित गरेको … पूरा पढ्नुहोस् »

फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक

काठमाण्डौं । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा नयाँ इलेक्ट्रिक पिकअप ई–टुनल्यान्ड (eTunland) सार्वजनिक गरेको छ। ८८ किलोवाट आवर क्षमताको सीएटीएल … पूरा पढ्नुहोस् »

जेवाई एयर ईभीको ब्रान्ड एम्बेसडरमा वरिष्ठ क्याप्टेन लामा नियुक्त

काठमाण्डौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को दिगो प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित एलआरआर मोटर्सले वरिष्ठ क्याप्टेन विजय लामालाई जेवाई एयर ईभीको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ। नाडा अटो शो … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्वारा राउन्ड टेबलसँगको सहकार्यमा सगरमाथाबाट ५ हजार किलो फोहोर संकलन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,हजार किलोग्राम फोहोर संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक … पूरा पढ्नुहोस् »

अमेरिकाको भिसा पाएका साढे ५ करोड मानिसको भविष्य अन्योल

एजेन्सी । ट्रम्प प्रशासनले अमेरिकाको भिसा लिएका ५ करोड ५० लाखभन्दा बढी मानिसको रेकर्ड छानबिन गरिरहेको छ । एसोसिएटेड प्रेसले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, अमेरिकाको भिसा लिएका मानिसले आप्रवासन … पूरा पढ्नुहोस् »

सानिमा बैंक एक्जिम बैंकको नेपाल एजेन्टमा नियुक्त

काठमाडौं । सानिमा बैंक द एक्स्पोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (एक्जिम) बैंकको नेपाल एजेन्टमा नियुक्त भएको छ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि ­(१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि … पूरा पढ्नुहोस् »