पर्वतारोहण संघको महासचिव पदमा शिवबहादुर सापकोटा स्वतन्त्र उम्मेदवारमा

काठमाडौं । आरोही शिवबहादुर सापकोटा अहिले नेपालको पर्वतीय पर्यटन क्षेत्रको नेतृत्व सम्हाल्ने अभियानमा अघि बढेका छन्। नेपाल पर्वतारोहण संघ एनएमएको भदौ ७  गते हुने  निर्वाचनमा महासचिव पदका लागि स्वतन्त्र उम्मेदवार बनेका … पूरा पढ्नुहोस् »

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी … पूरा पढ्नुहोस् »

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्नेमा जोड

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्रिय भएर समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । सुसन्देश साप्ताहिकको २३औँ वर्षिकोत्सवका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आराम गरिरहेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका हुन् । अस्वस्थ भएपछि … पूरा पढ्नुहोस् »

                  सरकार जिम्मेवार बन ! 

काठमाडौँ महानगरपालिकाले मनहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएपछि फेरि एक पटक नेपालमा सुकुम्वासीको मुद्दा चर्चामा आएको छ । यस अघि पनि पटक पटक सार्वजनिक र व्यक्तिको निजी जमिनमा अवैध … पूरा पढ्नुहोस् »

राजनीतिक दलको योजनाबाट पछि हटे मस्क

काठमाडौँ । विश्वकै धनि एलन मस्कले राजनीतिक दल बनाउने आफ्नो योजनालाई स्थगित गरेका छन् । मस्कले आफ्ना सहयोगीहरूलाई आफ्ना कम्पनीहरूमा ध्यान केन्द्रित गर्न भन्दै राजनीतिक दललाई अगाडी बढाउने योजना स्थगित … पूरा पढ्नुहोस् »

सत्यको मुख बन्द गराएर स्वतन्त्र पत्रकारिता !

काठमाडौँ । (सत्याग्रह साप्ताहिकको २७ औँ बार्षिकोत्सव विशेष) कुनै पनि देशको शासन व्यवस्था कस्तो छ भनेर हेर्ने ऐना चाहिँ त्यो देशको पत्रकारिताको स्थिति हो । स्वतन्त्र पत्रकारिताले नै प्रजातन्त्रलाई मजवुद … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमाबाटै विपन्न नागरिकको उपचार, के-के चाहिन्छ कागजात ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकगर्न सुरुवात गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम … पूरा पढ्नुहोस् »

कोटेश्वरमा फ्लाइओभरसहितको सुरुङमार्ग बनाउन जापानसँग ३० अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोटेश्वरमा फ्लाइओभरसहितको सुरुङमार्ग बनाउन जापानसँग तीस अर्ब रुपैयाँ ऋण लिने निर्णय गरेको छ । सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने करिब ३० … पूरा पढ्नुहोस् »

आज पहाडी र तराईका एक,दुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एक,दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ … पूरा पढ्नुहोस् »