दिव्या रायमाझी कजरिया रमेश टाइल्सको ब्रान्ड एम्बेसडर

काठमाडौँ । नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कजरिया रमेश टाइल्स लि।का निर्देशक संजय अग्रवालले … पूरा पढ्नुहोस् »

‘नाडा अटो शो २०२५’ मा स्काइवेलको विशेष अफर,‘युरोप टुर फर फ्यामिली’

काठमाडौं । ‘नाडा अटो शो २०२५’ का अवसरमा स्काइवेल इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीका कार्यकारी निर्देशक पारशमणि … पूरा पढ्नुहोस् »

रुपन्देही ३ को उपनिर्वाचनमा २६ दल दर्ता

काठमाडौं । आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको … पूरा पढ्नुहोस् »

गौर नरसंहारमा यसरी अनुसन्धानमा यादव तानिने

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन प्रहरीका नाममा आदेश दिएको छ । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२५, टीएमवान, माउन्टेन र सोकोन ईभी भ्यानमा विशेष छुट

काठमाडौं। भोलिबाट शुरु हुने नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि आकर्षक बनेको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले प्रदर्शनीको अवसरमा विभिन्न छुट, अफर र … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड … पूरा पढ्नुहोस् »

आइएमई लाइफको वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी

काठमाडौं । आएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ८ औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा कम्पनिले आइतबार बुटवल एरियाको आयोजनामा प्रभातफेरी कार्यक्रम … पूरा पढ्नुहोस् »

भोलिबाट सुरू हुने नाडाको तयारी पूरा, उड्ने कार प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भोलिबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ । भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने … पूरा पढ्नुहोस् »

रवि लामिछानेको स्वास्थ्यमा समस्या

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल … पूरा पढ्नुहोस् »

चेक बाउन्सको कसुरका पक्राउ परेका गोर्खाली विरुद्ध ५ दिन म्याद थप

काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली ९राजेन्द्रबहादुर गोर्खाली० विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट … पूरा पढ्नुहोस् »