पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग आज सञ्चालनमा

कालीकोट । पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग आज सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला र प्रहरीको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध सडकखण्ड खुलाइएको हो । गएराति निरन्तर वर्षा … पूरा पढ्नुहोस् »

गुण्डा नाइके राजु गोर्खाली पक्राउ, कारण १० करोडको चेक बाउन्स

काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र बहादुर गोर्खाली’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरेकोह हो । गोर्खालीलाई १० करोडको बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

भारतीय विदेश सचिव मिस्रीले गरे काँग्रेसका सभापति देउवासँग भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बुढानीलकण्ठस्थित निवास पुगेर विदेश सचिव मिस्रीले सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु

काठमाडौँ । काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु गरिएको छ । आइतबार महानगर प्रहरी बलद्वारा पूर्व सूचना बमोजिम सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यत्तिलाई पाँच सय जरिवाना गर्न … पूरा पढ्नुहोस् »

गाजामा शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । यो घटनालाई इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअघि गरिएको ठूलो आक्रमणको सङ्केतका रूपमा … पूरा पढ्नुहोस् »

प्राधिकरण पछिल्ला केही वर्षदेखि निरन्तर नाफामा- हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले पछिल्ला केही वर्षदेखि निरन्तर नाफा कमाउँदै आएको बताएका छन् । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय … पूरा पढ्नुहोस् »

गाजामा दस लाख महिला र किशोरीहरू भोकमरी, हिंसा र दुव्र्यवहारको चपेटामा

गाजा । गाजामा करिब दस लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुव्र्यवहारको सामना गरिरहेका छन् भनेर संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) ले शनिबार चेतावनी दिएको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विमानबाट जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ । परम्परागत भ्रमणभन्दा फरक यसपटक दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौँबाट … पूरा पढ्नुहोस् »

सिंहदबारमा प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ … पूरा पढ्नुहोस् »

पाकिस्तानमा बाढीमा मृत्यु हुनेको संख्या ३५० बढी

काठमाडौँ । पाकिस्तानमा बाढीमा मृत्यु हुनेको संख्या ३५० नाघेको छ । पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार सबैभन्दा धेरै मृत्यु खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ नदीको बाढी र घरहरू भत्किँदा … पूरा पढ्नुहोस् »