नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । ‘नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »

नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट अड्डासार गरेर केहीबेर अघि ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको … पूरा पढ्नुहोस् »

नेफ्स्कूनद्वारा स्थापना दिवसको अवसरमा पुरस्कार तथा सम्मान प्रदान,सर्वोत्कृष्ट साकोसमा बुडोल सामुदायिक

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले ३८ औं स्थापना दिवसको अवसरमा आज विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ । नेफ्स्कूनका निवर्तमान अध्यक्ष तथा पुरस्कार छनोट उप … पूरा पढ्नुहोस् »

बैंकहरुको भदौमा लागू हुने ब्याजदर सार्वजनिक

काठमाडौं । नियामकीय प्रावधानअनुसार बैंकहरुले आज साउन ३१ गते भदौमा लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्। हालसम्म प्राप्त १४ वटा वाणिज्य बैंकमध्ये ८ वटाले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम … पूरा पढ्नुहोस् »

हिमालयन रि इन्स्योरेन्सको खुद बीमाशुल्क १७ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। … पूरा पढ्नुहोस् »

सहकारीका समस्या समाधानमा सरकारको सक्रियता, ६ हजार ७०० जनाको बचत फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिएका छन् । साथै … पूरा पढ्नुहोस् »

माग पूरा नगरिए सत्याग्रहसहितको आन्दोलन थाल्ने डा. केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । मुनाफाखोर उद्देश्यले उक्त निर्णय गरिएको उनको ठहर … पूरा पढ्नुहोस् »

मंगल ग्रह लगे पनि डराउँदिनँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नक्खु कारागारमा स्थानान्तरण गरिएको छ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गरिएको हो । शनिबार अपराह्न उनलाई हवाईमार्ग हुँदै … पूरा पढ्नुहोस् »

वाग्मतीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंको वाग्मती नदीमा शनिबार दिउँसो बाढी आएको छ । गौरीघाटमा वाग्मतीको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीमा पानीको बहाव बढ्दो … पूरा पढ्नुहोस् »