गायिका सरिता भारतीको राधा अवतार

काठमाडौँ । गायिका सरिता भारती पछिल्लो पुस्ताका व्यस्तगायिका हुन् । यसै क्रममा गायिका सरिता भारतीले कृष्ण जन्म अष्टमीको अवसर पारेर ‘राधा’को भेषमा फोटो सुट गरेकी छिन् । यस अघि पनि … पूरा पढ्नुहोस् »

एलजी नेपालले मनायो ४०औँ वार्षिकोत्सव

काठमाडौं । एलजी नेपालले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा ‘४० वर्षको स्थायित्व’ अभियान आरम्भ गरेर मनाएको छ । नेपालमा प्रवेशसँगै एलजी नेपालीको दैनिक जीवनको साथी बन्यो बनेको कम्पनीले जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रगति पथमा गरिमा विकास बैंकः नाफा १८९ प्रतिशतले वृद्धि

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा आकर्षक प्रगति हासिल गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार गरेको … पूरा पढ्नुहोस् »

लामिछानेलाई नख्खु कारागार ल्याइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही जिल्लास्थित कारागारबाट ललितपुरको नख्खु कारागारमा सार्ने प्रक्रिया अघि बढाइएको छ । लामिछानेले आफूलाई काठमाडौँ उपत्यकामा राख्न अनुरोध गर्दै निवेदन दिएपछि … पूरा पढ्नुहोस् »

एसइईमा उत्कृष्ट अंक ल्याउने ८६ विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

ललितपुर । ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ । महानगरले २२ वटा संस्थागतका … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप … पूरा पढ्नुहोस् »

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ … पूरा पढ्नुहोस् »

भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार पारेको छ । पहिलो प्रतिवेदनमा सांसदहरूले असहमति जनाएपछि मन्त्रालयले त्यसमा परिमार्जन गरेर परिमार्जित प्रतिवेदन तयार पारेको … पूरा पढ्नुहोस् »

सर्लाहीमा शिक्षकको हत्या गर्ने एक जना पक्राउ

काठमाडौं । सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ । शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ । शिक्षक यादवमाथि राति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा … पूरा पढ्नुहोस् »

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं । आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ … पूरा पढ्नुहोस् »