रोहित जोशीको ‘छोडी जान्न भन्थ्यौ’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । मन छुने गीत ‘छोडी जान्न भन्थ्यौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेन्द्र माबो लिम्बु को सुमधुर स्वरमा सजिएको यो गीतले प्रेम, वियोग र समर्पणको कथालाई … पूरा पढ्नुहोस् »

भारतीय राजदूतावासले मनायो ७९ औँ स्वतन्त्रता दिवस

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले शुक्रबार ७९ औँ स्वतन्त्रता दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै समारोहको शुभारम्भ गरेका थिए ।  कार्यक्रममा … पूरा पढ्नुहोस् »

आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन काँग्रेस दृढ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर मगर समुदायलगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन काँग्रेस दृढ रहेको बताएका छन्। नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीमा वामदेव गौतम वरिष्ठ नेता, तेस्रो वरियतामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई वरिष्ठ नेता बनाउदै तेस्रो वरियतामा राखेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गौतमलाई स्वागत गर्दै एकता अभियानबाट आएका नेताहरुको जिम्मेवारी तोकिएको हो … पूरा पढ्नुहोस् »

सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव, ३ नगर प्रहरी घाइते

काठमाडौं । मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव उत्पन्न भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउन डोजर … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली 

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ इन्स्योरेन्सको आम्दानी १७.६४ प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।८२ मा ९ अर्ब १९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा ७ अर्ब ५७ करोड … पूरा पढ्नुहोस् »

रास्वपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।  भैरहवामा शुक्रबार र शनिबार हुने प्रशिक्षणको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले गरेका छन् ।  कार्यक्रममा उपसभापति … पूरा पढ्नुहोस् »

आगामी दुई वर्ष नि:शुल्क चढ्न पाइने हिमाल

काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ हिमालको आरोहण निःशुल्क गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कदम चालिएको … पूरा पढ्नुहोस् »

एशियन लाइफको नाफा २४.५७ प्रतिशतले वृद्धि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।८२ मा ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन … पूरा पढ्नुहोस् »