कारागार व्यवस्थापन विभागका महानिर्देशक सरुवा

काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायणप्रसाद भट्टराईको सरुवा भएको छ । उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । कारागार … पूरा पढ्नुहोस् »

शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेख्ने काम सकियो

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो … पूरा पढ्नुहोस् »

भिसाले खोल्यो नेपालमा कार्यालय, एनबीएसँग मिलेर साइबर सुरक्षा प्रवर्द्धनका काम गर्ने

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र डिजिटल भुक्तानी सेवा प्रदायक (भिसा) बीच साइबर सुरक्षा सचेतना तथा क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । भिसाले … पूरा पढ्नुहोस् »

भारतको जम्मू कश्मीरमा बादल फुट्दा आएको बाढीपछि १७ जनाको मृत्यु

काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटनामा १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म १७ जनाको शव फेला परेको समाचार एजेन्सी पिटीआईले उल्लेख अग्रेको छ … पूरा पढ्नुहोस् »

शवबाट अंग खरिद गरेको आरोपमा दुई व्यक्ति पक्राउ

काठमाडौं । राजधानीको पशुपति आर्यघाटमा जलिरहेको शवबाट अंग खरिद गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही, लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर (कपन बसोबास) र सप्तरी, बलानबिहुलका ४१ … पूरा पढ्नुहोस् »

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

काठमाडौँ । विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शपथ लिएका छन् । कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ, … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ ४ गते हुने

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर भदौ ४ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले विहिबारको बैठकमा भदौ ४ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको … पूरा पढ्नुहोस् »

बानियाँलाई उपप्रधानमन्त्री सिंहको बधाई

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बधाइ दिएका छन्। सहरी विकास मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियालाई कार्यकाल सफलताको शुभकामना … पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति फेरि एक पटक समस्यामा

काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा फेरि एक पटक समस्यामा परेका छन् । शिल्पा र राज कुन्द्रासँगै एक अज्ञात व्यक्तिमाथि ६० करोड ठगीको आरोप लागेको … पूरा पढ्नुहोस् »

अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

गुल्मी । लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो … पूरा पढ्नुहोस् »