मधेसका मुख्यमन्त्री सिंहसँग भारतको जल शक्ति मन्त्रालयको प्रतिनिधिमण्डलले गरे भेट
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले बिहीबार बिहान भेट गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले भेटेर मधेसमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति … पूरा पढ्नुहोस् »
















