आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा

काठमाडौँ । आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय … पूरा पढ्नुहोस् »

राज्य विरुद्ध अपराध

अपराध गर्नेहरू सुरक्षित काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक प्रकरणले नेपाली राजनीतिमा उत्पन्न गरेको पराकम्पलाई मन्थर गराउन गठन गरिएको संसदीय छानबिन समितिले झन् उल्झन खडा गरेको छ । संसद्को राज्य … पूरा पढ्नुहोस् »

असन्तुष्ट पक्षलाई खबरै नगरी राप्रपाको भेला

काठमाडौँ । पार्टीभित्र विवाद र अन्तरद्वन्द्व चर्किँदै गएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मजबुत पार्न आन्तरिक कसरत सुरु गरेका छन् । उनले आज काठमाडौँको एक होटलमा एउटा अनौपचारिक बैठक राखेका … पूरा पढ्नुहोस् »

सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स फुटबल क्लबमा आवद्ध

काठमाडौँ । दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स फुटबल क्लबमा आवद्ध भएका छन् । सन प्रिमियर लिग क्लब टोटनह्याम छोडेर अमेरिकन लिगमा पुगेका … पूरा पढ्नुहोस् »

बाबुराम भट्टराईले भैरहवा कारागारमा पुगि भेटे रवि लामिछाने

काठमाडौँ । नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । आज बिहीबार भट्टराईले लामिछानेलाई भेटेका हुन् । भेटमा वैकल्पिक शक्ति, सुशासन … पूरा पढ्नुहोस् »

रास्वपाले रुपन्देही ३ मा उम्मेदवार बन्न दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । आज बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष लिम्बुन्लेबीच भेटवार्ता

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुन्ले आज शिष्टाचार भेट गरेका छन् । तुर्कमेनुस्तानको आवाजमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा … पूरा पढ्नुहोस् »

अपराधीको पक्षमा हस्ताक्षर !

दुनियाँमा नेपाल मात्र त्यस्तो देश हो, जहाँ पढेलेखेका भनिनेहरू पनि भ्रममा बाँचिरहेका छन् । मास्टर डिग्री गरेका, पिएचडीको सर्टिफिकेट भएकाहरू पनि मुलुकको यथार्थभन्दा निकै टाढा अन्योल र भ्रममा रुमल्लिइरहेका हुन्छन् … पूरा पढ्नुहोस् »

ट्रम्पको करमा मोदीको प्रतिक्रिया-‘मलाई ठूलो मूल्य चुकाउनु पर्नेछ, तर म तयार छु’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर वृद्धिको घोषणा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रतिक्रिया आएको छ। अप्रत्यक्ष रूपमा बोल्दै प्रधानमन्त्री मोदीले भने कि हाम्रो लागि, हाम्रा किसानहरूको हित … पूरा पढ्नुहोस् »

विश्व बैंकबाट अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

तनहुँ । विश्व बैंकबाट अनुदान प्राप्त यहाँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक … पूरा पढ्नुहोस् »