भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने चर्चा भइरहेका बेला उनी आगामी भदौ १ गते काठमाडौं आउन लागेका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

म्याग्दी । दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । “न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा … पूरा पढ्नुहोस् »

रविले थुनामुक्तिको माग गर्दै दिए निवेदन

काठमाडौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन दिएका छन् । साउन १९ गते रुपन्देही जिल्ला अदालतमा दिइएको … पूरा पढ्नुहोस् »

“बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत”

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनैपनि बहानामा बहुबिवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु गलत भएको बताएका छन् ।  सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारले मुलुकी अपराध संहितामा … पूरा पढ्नुहोस् »

उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन आज नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सम्पन्न भएको छ । उद्घाटन … पूरा पढ्नुहोस् »

प्राधिकरणका कर्मचारी जसरी गाडी लिएर घुम्दै ट्रान्सफर्मर चोरी गर्ने पक्राउ

काठमाण्डौं । कोशी प्रदेशका तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा विद्युतको ट्रान्सफर्मर चोर्दै त्यसभित्रको तामाको तार बेच्दै गर्ने गिरोह प्रहरी फन्दामा परेको छ। विद्युत प्राधिकरणको कर्मचारीहरूले जसरी गाडीमा सिँढी … पूरा पढ्नुहोस् »

कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले नेता मिश्रसहित तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । कर्णाली विकास बैंकको घोटाला मुद्दामा तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले कर्णाली … पूरा पढ्नुहोस् »

मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि स्थिर र स्पष्ट नीतिको आवश्यकता : नाइमा अध्यक्ष वैद्य

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्वका लागि स्थिर र स्पष्ट नीतिको आवश्यकता रहेको बताएकी छन् । बुधबार काठमाडौंको भृकुटीमण्डमा … पूरा पढ्नुहोस् »

नाइमा अटो शोमा हुन्डाईको गाडी किन्दा ८ लाखसम्म छुट, एक वर्षको बिमा निःशुल्क

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई असर अगस्ट” योजना सुरु गरेको छ । यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन् … पूरा पढ्नुहोस् »