विकास आयोजना निर्धारित समयमा सक्नेगरी काम गर्नुस : कार्यवाहक प्रधानमन्त्री सिंह
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणसम्बन्धी आयोजनाका काम निर्धारित समयसीमभित्र सक्नेगरी काम गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक … पूरा पढ्नुहोस् »