२३ जना नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री ओली भोलि चीन प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्दै छन् । उनी तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् … पूरा पढ्नुहोस् »

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए । वार्तामा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट भूमि विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण … पूरा पढ्नुहोस् »

लिपुलेकबारे उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्री ओलीले कुरा उठाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताएका छन्। आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा चीन भ्रमणबारे सदनलाई जानकारी गराएर फर्किने … पूरा पढ्नुहोस् »

‘सामाजिक सञ्जाल दर्ता गर्ने यो अन्तिम मौका हो, दर्ता नभए बन्द हुन्छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले … पूरा पढ्नुहोस् »

अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई … पूरा पढ्नुहोस् »

आसाममाथि नेपाल ‘ए’ को सानदार जित

काठमाडौँ । भारतका गुवाहिटीमा जारी टि-२० श्रृंखलामा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसन टिमलाई हराएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट क्षतिमा १७३ रनको स्कोर बनाएको … पूरा पढ्नुहोस् »

पद बचाउन विप्लव अस्त्र प्रयोग गर्दै प्रचण्ड

काठमाडौँ । बत्तिस सिट ल्याएर सधैँ सरकारबाट बाहिर बस्न नरुचाउने माओवादीलाई त्यही सत्ता लिप्सा सङ्कटको कारण बनेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको (प्रचण्ड) निजी सम्पत्ति जस्तो मानिएको सो दलको … पूरा पढ्नुहोस् »

मुगु जिल्लामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय

काठमाडौँ । सरकारले मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । यसअघि सो क्षेत्र … पूरा पढ्नुहोस् »

रास्वपा र राप्रपाले गरे आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुली र राप्रपाकी सांसद ज्ञानेन्द्र शाहीले आफ्नो … पूरा पढ्नुहोस् »