शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ । नेसनल प्याब्सनले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालय … पूरा पढ्नुहोस् »

मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न जरुरी रहेको बताएका छन् । आज (शुक्रबार) काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री … पूरा पढ्नुहोस् »

झलनाथ खनाललाई राजीनामा दिएर जान अध्यक्ष नेपालको सुझाव

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झलनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान सुझाव दिएका छन् । सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि … पूरा पढ्नुहोस् »

रास्वपाले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दैछ । प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबीच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ रास्वपाले यो … पूरा पढ्नुहोस् »

अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति

वासिंगटन डिसी । अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो । यो … पूरा पढ्नुहोस् »

कोदोको उत्पादन वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन् । कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

‘परालको आगो’ मा सौगात मल्लको प्रवेश

काठमाडौँ । गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित फिल्ममा अब अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ । निर्माण टोलीले उनलाई कथाको महत्त्वपूर्ण पात्र जुठे दमाईको भूमिकामा अनुबन्ध … पूरा पढ्नुहोस् »

चक्रे मिलनसहित ४७ जना पक्राउ, २ वटा खुकुरी र रड बरामद

काठमाडौँ । गुन्डागर्दीको आरोपमा प्रहरीले चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान जादै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण बारे … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला १ लाख ९३ हजार ६०० … पूरा पढ्नुहोस् »