बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा दिने तयारीमा रहेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवाद चाँडै समाधान गरी पार्टी निर्णयलाई स्वीकार गर्न निर्देशन दिएपछि उनी राजीनामा … पूरा पढ्नुहोस् »