छोटा सम्पादकीय

छब्बीस वर्ष अघि ‘सत्याग्रह’ शुरू गर्दा विभिन्न प्रयोग गरिएका थिए । छोटा सम्पादकीय तिनैमध्ये एक थियो ।सम्पादकीय तात्कालिक घटना अथवा परिस्थितिमाथि अखबारको दृष्टिकोण हो । त्यो सरल, अर्थपूर्ण, धारिलो र … पूरा पढ्नुहोस् »

चन्द्रकुवेर खापुङ आईजीपीमा नियुक्त

काठमाडौँ । चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक खापुङलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

शिक्षक महासंघको धर्ना माओवादी पार्टी कार्यलयमामा

काठमाडौँ । नेपाल शिक्षक महासंघले आज नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा … पूरा पढ्नुहोस् »

परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली

झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजारको एक कुनामा बिहान सबेरै नै फलाम पिटेको आवाज गुन्जिन्छ । त्यो आवाज ७० वर्षे रामकुमार बराइलीको हो, जसको जीवन आरन, हथौँडा र फलामसँगै बाँधिएको छ। … पूरा पढ्नुहोस् »

अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुंगाले किचेर मृत्यु

धनगढी । अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुंगाले किचेर मृत्यु भएको छ ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ का गोरे भण्डारीकी … पूरा पढ्नुहोस् »

देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्य

काठमाडौँ । स्थानीय तह पुनःसंरचनापछि पहिलोपटक देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र … पूरा पढ्नुहोस् »

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । कूल १०३ शो पाएको यो चलचित्र देशभर प्रदर्शनमा आएको हो । अल्पसङ्ख्यक लैंगिक समुदायको कथा पेश गर्ने … पूरा पढ्नुहोस् »

आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले सो जानकारी गराउन संसदमा सम्बोधन गर्ने भएका हुन् । … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो, नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० ले वृद्धि भएर एक तोला सुनको मूल्य … पूरा पढ्नुहोस् »