आइएमई लाइफका बीमित,अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डि हस्पिटलमा बिषेश छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा … पूरा पढ्नुहोस् »

नेपाल बैंक र कोटबारी होटेलबीच विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नुवाकोटस्थित कोटबारी होटेल प्रा।लि।बीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकमा खाता भएका ग्राहकले … पूरा पढ्नुहोस् »

निजी विद्यालय भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन् । निजी सञ्चालकहरूले भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन … पूरा पढ्नुहोस् »

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । आई.सि.एफ.सि फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँ बराबरको ऋणपत्र “८ प्रतिशत आई.सि.एफ.सि.फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई … पूरा पढ्नुहोस् »

सरकारले अनुदान ब्याज बक्यौता नदिई सहुलियतपूर्ण कर्जा सुचारु गर्न बैंकहरूमाथि दबाब

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थालाई भुक्तानी दिन बाँकी अनुदान ब्याज रकम नदिई पुनः सहुलियतपूर्ण कर्जा सुरु गर्न दबाब दिएको छ । सबैभन्दा धेरै कर्जा ‘डिफल्ट’ भएको र ब्याज … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतले पशुपतिनाथ बालुवाखानीको भ्रष्टाचार मुद्दा पुनरावलोकन गर्ने

काठमाडौं । सर्वोच्च अदालतले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको बालुवाखानीमा भ्रष्टाचार भएको ठहर गर्ने आफ्नै फैसलालाई पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको … पूरा पढ्नुहोस् »

उखु किसानको आन्दोलनप्रति संवेदनशील बन्न आग्रह

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखु किसानको आन्दोलनप्रति संवेदनशील बन्न आग्रह गरेका छन् । आज बिहीबार उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले … पूरा पढ्नुहोस् »

नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौँ। भारतमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । भारतको गुहावटीमा आज भएको खेलमा नेपाल ‘ए’ आसमसँग १५ रनले पराजित … पूरा पढ्नुहोस् »

छलफलबाट उखु किसानका माग सम्बोधन गर्नुपर्छ: महामन्त्री थापा

महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी … पूरा पढ्नुहोस् »

सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थलमा डाइभर्ट

काठमाडौं । काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ । बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम … पूरा पढ्नुहोस् »