कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाण्डौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ५.७९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश बैंकको आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *