ट्रमा सेन्टरमा मृत्यु भएका आठमध्ये छ जनाको पहिचान

काठमाडौं । काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएका ८ जनामध्ये ६ जनाको पहिचान भएको छ । ट्रमा सेन्टरमा मृत्यु भएकामा ठेगाना नखुलेका १९ वर्षका श्रीराम चौलागाई, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, ठाउँ नखुलेका २८ वर्षका गौरव जोशी, २४ वर्षका सौरभ कटुवाल, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वतबहादुर अधिकारी रहेका छन् । करिब २६–२७ वर्षका दुई जनाको नाम खुल्न नसकेको अस्पतालले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *