विपक्षी दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं । विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ‘भष्ट्राचारी सरकारको रवैया अस्वीकार्य’ भएको भन्दै बैठकले राजीनामा माग गरेको हो । प्रधानमन्त्रीले राजीनामा गरी युवाको माग सम्बोधन गर्न माग गरिएको उनले जानकारी दिए । माओवादी संसदीय दलको कार्यालयमा बसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *