आज सुनको मूल्य ऐतिहासिक उचाईमा

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *