भीमदत्त नगरपालिकाको मालिकार्जुन टोल, जहाँ दीपावली गरिएन

कैलाली । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ स्थित मालिकार्जुन टोलका कैयौँ परिवारले सोमबार साँझ दीपावली गरेनन् । लक्ष्मी पूजाको अवसरमा सर्वत्र झिलिमिली हुँदा पनि यो टोल सामान्य रह्यो । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपिन जोशीको घर यही टोलमा छ । जोशीको शव सोमबार काठमाडौँबाट धनगढी हुँदै घरमा ल्याइने भएपछि छरछिमेकीले दीपावली नमनाएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *