सूर्यज्योति लाइफद्वारा असोजमा ३ करोड बढी बीमा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा तीन करोड ४२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै असोज महिनामा ११२ वटा बीमा दावी भुक्तानी बापत उक्त दावी भुक्तानी गरेको जानकारी दिएको हो । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल १५ करोड २४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरको छ । यस अवधिमा कम्पनीले कुल ४५२ वटा बीमा दावी फछ्र्र्यौट गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *