संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउने विषय सरकारको प्राथमिकतामा : सञ्‍चारमन्त्री

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीय निजामती सेवा ऐन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पुगेको बताएकी छन् । राष्ट्रियसभामा बोल्दै मन्त्री शर्माले संघीय निजामती सेवा ऐन … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल पुनः अस्वस्थ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । … पूरा पढ्नुहोस् »

रवि लामिछानेका चालक छतबाट खसेको प्रकरणमा दुई जना नियन्त्रणमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा घरको छतबाट खसेको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले रास्वपाका महामन्त्री डा. मुकुल … पूरा पढ्नुहोस् »

नदीजन्य पदार्थ बिक्री हुनै छाड्यो

चौतारा । निर्माणकार्य सुस्त हुनथालेपछि सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ बिक्री हुन छाडेको छ । सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जनबढी क्रसर उद्योग सञ्चालनमा छन् । निर्माणकार्य सुस्त हुँदा क्रसर … पूरा पढ्नुहोस् »

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

काठमाडौं । कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छैनन । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका … पूरा पढ्नुहोस् »

तीनचुलेमा सडक र खानेपानी सुविधा

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ । ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा … पूरा पढ्नुहोस् »

एउटै वडामा सांस्कृतिक र जनजाति सङ्ग्रहालय

गलकोट । बागलुङको काठेखोला गाउँपालिकाको एउटै वडामा दुई सङ्ग्रहालय निर्माण भइरहेका छन् । जनजातिको बाहुल्यता रहेको काठेखोला–४ तङ्ग्राममा एकसाथ सांस्कृतिक सङ्ग्रहालय र जनजाति सङ्ग्रहालय निर्माण भइरहेका छन् । लोपन्मुख विश्वका … पूरा पढ्नुहोस् »

नयाँ निर्माणभन्दा भएका सडक व्यवस्थित गरिँदै

काठमाडौँ । नयाँ सडक खन्ने काममा जोड दिँदै आएको सडक विभागले पछिल्लो समय भइरहेका सडकको विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माणलाई प्राथमिकता दिन थालेको छ । विगतमा निर्माण भएका राजमार्ग … पूरा पढ्नुहोस् »

मातातीर्थ मेलाका लागि तयारी पूरा

काठमाडौं । आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ … पूरा पढ्नुहोस् »

दाङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

दाङ । दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प … पूरा पढ्नुहोस् »