एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन् । घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. … पूरा पढ्नुहोस् »

पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र

फुङ्लिङ । चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना … पूरा पढ्नुहोस् »

राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

काठमाडौँ । सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

८ महीनामा वाणिज्य बैंकहरूले कमाए रू. ४८ अर्ब ८३ करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आवको आठ महीना (साउन–फागुन)मा २१ वाणिज्य बैंक (Commercial Bank) हरूले कुल रू. ४८ अर्ब ८३ करोड नाफा (Profit) कमाएका छन् । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक १ दशमलव २२ प्रतिशत घटेर बन्द

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १ दशमलव २२ प्रतिशत घटेर बन्द भएको छ । आइतवारको तुलनामा नेप्से परिसूचक २३ दशमलव ६३ अंक घटेर १ हजार ९०८ … पूरा पढ्नुहोस् »

सर्भर समस्याले अवरुद्ध लाइसेन्सको अनलाइन आवेदन दर्ता आज साँझ ५ बजेबाट गर्न पाइने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (License)को अनलाइन आवेदन दर्ता आज (सोमवार) ५ बजेदेखि शुरु हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । विभागबाट … पूरा पढ्नुहोस् »

नौ महिनामा रु १४ अर्ब नाफा विदेशियो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड … पूरा पढ्नुहोस् »

जुम्लामा मार्सीधानको खेती घट्दै

काठमाडौ । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, … पूरा पढ्नुहोस् »

स्मार्ट टेलिकमको स्वामित्व लिन सरकारले बढायो प्रक्रिया

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको स्वामित्व लिने प्रक्रिया अघि बढाइसकेको छ। लाइसेन्सका अवधि सकिएका कम्पनीको सम्पत्ति व्यवस्थापनका लागि बनेको कार्यविधिअनुसार नै प्राधिकरणले सञ्चालक बोर्डका सदस्य गोकर्ण सिटौलाको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’

काठमाडौँ । सांसदहरुले सरकार संसद्प्रति उत्तरदायी हुँदै समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ … पूरा पढ्नुहोस् »