संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादु देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायतका नेता सहभागी … पूरा पढ्नुहोस् »

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन – पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने … पूरा पढ्नुहोस् »

राप्रपाले गर्‍याे १० संसदीय समितिहरुमा आफ्ना सांसदहरूको सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसदहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार … पूरा पढ्नुहोस् »

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

काठमाडौं । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्रको फोहोर नउठाएपछि बालेनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक … पूरा पढ्नुहोस् »

गगन थापाको चेतावनी- सच्चिने अवसर आएको छ, दायाँबायाँ नगर्नु होला

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका पार्टी कार्यकर्तालाई यसपटक दायाँबायाँ नगर्न आग्रह गरेका छन् । सोमबार चितवनको कालिका नगरपालिकामा आयोजित उपचुनाव लक्षित सभामा बोल्दै महामन्त्री थापाले अघिल्लो चुनावमा … पूरा पढ्नुहोस् »

छिट्टै बन्छ रङ्गशाला : रेनु दाहाल

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट … पूरा पढ्नुहोस् »

वर्ष २०७९ : अपेक्षा गरेका चलचित्र कति सफल ?

काठमाडौँ । लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म … पूरा पढ्नुहोस् »

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर व्यवसायीहरुमा देखिएका असहज, अप्ठ्यारो र दबाबको अन्त्य गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई … पूरा पढ्नुहोस् »

रविले भने– चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो ड्राइभर अस्पतालको शैयामा संघर्ष गरिरहेकाले सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउन आग्रह गरेका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस … पूरा पढ्नुहोस् »