गगन थापाको चेतावनी- सच्चिने अवसर आएको छ, दायाँबायाँ नगर्नु होला
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका पार्टी कार्यकर्तालाई यसपटक दायाँबायाँ नगर्न आग्रह गरेका छन् । सोमबार चितवनको कालिका नगरपालिकामा आयोजित उपचुनाव लक्षित सभामा बोल्दै महामन्त्री थापाले अघिल्लो चुनावमा … पूरा पढ्नुहोस् »
















