सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन : अध्यक्ष लिङ्देन

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन् । आज ताप्लेजुङ सदरमुकाम … पूरा पढ्नुहोस् »

कर्णाली मन्त्रिपरिषद् गठन: काँग्रेस–माओवादीबीच जुट्यो सहमति

सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट आइतबार बसेको बैठकबाट सहमति जुटेको हो । … पूरा पढ्नुहोस् »

सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

काठमाडौं । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ । गाउँपालिकाले … पूरा पढ्नुहोस् »

रविलाई भोट नहाल्ने भनेकै विषयमा मानसिक तनाव खेप्दै प्रतीक्षा

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थक तालिवानी जस्ता देखिएका छन् । आफ्नो नेताविरुद्ध बोलेकै आधारमा उनीहरू आक्रामक भएर अश्लील गालीगलौज र धाकधम्कीमा उत्रिएका छन् । अहिले … पूरा पढ्नुहोस् »

सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा

काठमाडौं । हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम् हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान ८: ५५ … पूरा पढ्नुहोस् »

‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

काठमाडौं । नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ … पूरा पढ्नुहोस् »

पूर्वाधार निमार्णका काम राति मात्र गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी … पूरा पढ्नुहोस् »

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

गलेश्वर । वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ । आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति … पूरा पढ्नुहोस् »

तीन वर्षपछि घोडेपानी पुगे चिनियाँ पर्यटक

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल … पूरा पढ्नुहोस् »