भारतको महाराष्ट्रमा पुरस्कार समारोहको क्रममा ‘लू’ लागेर ११ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको नवी मुम्बईमा आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहका क्रममा तातो हावा ‘लू’ का कारण ११ जनाको मृत्यु भएको छ। वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारबाट … पूरा पढ्नुहोस् »

आजको मौसम: गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । सोमबार दिउँसो देशका पहाडी भू–भागमा … पूरा पढ्नुहोस् »

पाकिस्तानी मन्त्री शकूरको सडक दुर्घटनामा मृत्यु

इस्लामावाद । पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर … पूरा पढ्नुहोस् »

प्रचण्ड र देउवा एउटै गाडीमा पुगे ओली निवास बालकोट

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक सुरु भएको छ । सभामुख … पूरा पढ्नुहोस् »

बालेनको निर्देशनमा सिंहदरबारभित्रका फोहोर नउठेपछि संवाद नगर्ने मनस्थितिमा सरकार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनको हठका कारण विगत नौ दिनदेखि सिंहदरबारभित्र र शीतल निवास क्षेत्रबाट फोहोर उठ्न सकेको छैन । जसकारण ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ … पूरा पढ्नुहोस् »

अझै तीन दिनसम्म देशभरको वायु प्रदूषण कायमै रहने

काठमाडौँ । अझै तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बढिरहेको वायु प्रदूषण कायमै रहने भएको छ ।प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा चल्ने र पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल विभूषित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाललाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेका छन् ।असोज ३ … पूरा पढ्नुहोस् »

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदातलमा मुद्धा दायर गरेको छ। अख्त‍ियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग … पूरा पढ्नुहोस् »

युरोपमा सुरु भयो नेपाली पाठशाला

काठमाडौं । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा … पूरा पढ्नुहोस् »

चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ । चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना प्रकाशित गरी … पूरा पढ्नुहोस् »