परराष्ट्रमन्त्री नियुक्त गरेसँगै प्रचण्डलाई भारत भ्रमण गर्न सहज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरे पनि अझै पूर्णता दिन सकेका छैनन् । तर महत्वपूर्ण परराष्ट्रमन्त्री नियुक्त गर्न सफल भएका छन् । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले … पूरा पढ्नुहोस् »

आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा न्यून

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली विमारी, चितवन जाने कार्यक्रम रद्द

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि चितवन जाने कार्यक्रम रद्द भएको छ । चितवन २ मा हुन लागेको उपचिर्वाचनको क्रममा एमाले उम्मेद्वारको पक्षमा मत माग्न अध्यक्ष … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिद्वारा स्वीकृती

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । प्रवक्ता आचार्यका अनुसार उपनिर्वाचन स्वतन्त्र, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहालबाट राज्यमन्त्री चपाईंले लिईन शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएकी छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई … पूरा पढ्नुहोस् »

चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी

काठमाडौं । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति … पूरा पढ्नुहोस् »

भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो । … पूरा पढ्नुहोस् »

वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

काठमाडौँ । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, … पूरा पढ्नुहोस् »

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ … पूरा पढ्नुहोस् »

भक्तपुर महोत्सव सम्पन्न

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जमिनमा आयोजना गरिएकोे ११ दिने ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ मा … पूरा पढ्नुहोस् »