गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

काठमाडौं । गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र … पूरा पढ्नुहोस् »

प्रदूषित सहरको सूची : विश्वकै एक नम्बरमा काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार … पूरा पढ्नुहोस् »

चितवन उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

काठमाडौँ । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीमा एनपी साउद, आजै शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्रमन्त्रीमा शपथ गराउने तयारी भएको छ । शपथग्रहण दिउँसो तीन बजे राखिएको प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

म्याग्दी । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका छन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको … पूरा पढ्नुहोस् »

माधव नेपालले तनहुँ १ मा तोके किसान श्रेष्ठलाई गोविन्दको चुनावी कमान्डर

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता किसान श्रेष्ठलाई तनहुँ १ को चुनावी कमान्डर तोकेका छन् । खुट्टा फ्याक्चर भएर लामो समयदेखि काठमाडौंस्थित घरमै आराम गर्दै आएका श्रेष्ठलाई … पूरा पढ्नुहोस् »

निगुरो बेचेर मनग्य आम्दानी

काठमाडा । पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन। उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आएकी छन । … पूरा पढ्नुहोस् »

सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, २५ जनाको मृत्यु

एजेन्सी । सुडानमा सरकारी सेना र अर्धसैनिक बलबीच लडाइँ हुँदा २५ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमलाई कब्जामा लिने उदेश्यले अर्धसैनिक बल (आरएएफ) र सेनाबीच हिजो शनिबारदेखि हमला सुरु … पूरा पढ्नुहोस् »

गरिबको नाममा सधैं ‘तर’ मार्ने स्वर्णिम वाग्लेलाई नौ प्रश्न

१. तपाईसँग अमेरिकन ग्रिन कार्ड छ कि छैन ? छैन भने कहिले त्याग्नु भयो ? २. तपाईले आफ्नी श्रीमती र छोरालाई नेपाली नागरिकता किन नदिलाउनु भएको ? ३. बलियो नेपाल … पूरा पढ्नुहोस् »

भारतमा पत्रकार बनेर आएका आक्रमणकारीले गरे पूर्व सांसद र उनका भाइको गोली हानी हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ असरफको गोली हानी हत्या गरिएको छ । प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गरेको छ । उत्तर प्रदेश प्रहरीले … पूरा पढ्नुहोस् »