ढाकाकुमारको सांसद पद रहने नरहने अध्ययन गर्दै संसद् सचिवालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ। पार्टीले चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही … पूरा पढ्नुहोस् »

चितवन-२ : कांग्रेस लयमा, एमाले आक्रामक, रवि रक्षात्मक

काठमाडौं ।यहि बैशाख १० गते चितवन क्षेत्र २ मा उप निर्वाचन हुँदैछ। २०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९,२६४ मत प्राप्त गरी यो क्षेत्रमा … पूरा पढ्नुहोस् »

यस्तो रहनेछ आजको मौसम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसको १५औं वार्षिकोत्सव, मञ्जुकुमारी थिङ पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा अधिकांश वक्ताहरुले सहकारीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा उल्लेख्य योगदान पु¥याएको भएपनि सिंहदरबारमा बस्नेहरुले सहकारीको योगदानलाई मुल्यांकन … पूरा पढ्नुहोस् »

बृहस्पतिको चन्द्रमाको लागि अन्तरिक्ष अभियान सुरु

पेरिस । युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार बृहस्पतिको चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ । मौसमको खराबीका कारण बिहीबार प्रक्षेपण स्थगित गरिएको थियो । एरियन ५ रकेट स्थानीय समय अनुसार … पूरा पढ्नुहोस् »

क्याबात बालेन ! स्थानीय सरकार सिंहदरबारको अर्दली हैन भनेर बुझाउनै पर्छ

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले “अब काठमाडौं महानगरपालिकाले  सिंहदरबारको फोहर उठाउँदैन ” भन्ने भनाइको समाचार अहिले पत्रिका र अनलाइनमा छरिएको छ। बालेनको यो भनाई प्रजातान्त्रिक छ। जनबोलीमा  आकर्षक … पूरा पढ्नुहोस् »

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत : महालेखा

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले औल्याएको छ । बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज … पूरा पढ्नुहोस् »

मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने

काठमाडौं । नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा सात सय २८ मानपदवी प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन । राष्ट्रपति कार्यालय … पूरा पढ्नुहोस् »

‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’

काठमाडौं । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा … पूरा पढ्नुहोस् »