छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १ं०० रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

‘चुहिएका दस्तावेज’ बाट युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेकोे खुलासा

काठमाडौं । युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौं देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको छ … पूरा पढ्नुहोस् »

कांग्रेसले छलकपट र जालझेल गरेको गोविन्दराज जोशी समूहको आरोप

काठमाडौँ । पूर्वमन्त्री गोविन्दराज जोशीले नेपाली काङ्ग्रेसले आफूहरू विरुद्ध गलत प्रचार प्रचार गरेको बताएका छन् । आफूहरूको कारबाही फिर्ता गरेको भन्दै काँग्रेसले गलत प्रचार गरेर आफ्ना समर्थकहरूको भोट लिन खोजेकोमा … पूरा पढ्नुहोस् »

काठमाडौं विश्वको सातौं प्रदुषित सहर

काठमाडौं । काठमाडौं उपत्यका विश्वको सातौँ प्रदुषित सहर बनेको छ । विश्वभरको प्रदुषण सूचकांकमा चीनको हेन्जाउ सहर पहिलो स्थानमा छ भने काठमाडौं सातौँ स्थानमा छ । काठमाडौंको वातावरण स्वास्थ्यको लागि … पूरा पढ्नुहोस् »

भुवन केसीविरुद्ध दीपकराजले खोले ‘फायर’, लफडै लफडा निम्त्याएको आरोप

काठमाडौं । कलाकार निर्माता दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध आक्रामक भएर लागेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत गिरीले भुवन बोर्डको अध्यक्ष भएर आएदेखि चलचित्र क्षेत्रमा लफडै … पूरा पढ्नुहोस् »

सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटमा मिडिया एडभरटाईजिङ प्रा लिको आयोजनामा गरीएको सार्वजनिक सुनुवाई कार्यक्रम वडाध्यक्ष दिपेन्द्र के. सिको सभापतित्वमा कार्यक्रम सञ्चालन गरीएको थियो । उक्त कार्यक्रममा प्रमुख … पूरा पढ्नुहोस् »

मेयर बालेन्द्रलाई सचेत गराउँदै सरकारले भन्यो- जिम्मेवारी बोधसहित काम गर्नू

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहको आलोचना भएको छ । सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा जिम्मेवार बन्न आग्रह गर्ने … पूरा पढ्नुहोस् »

जुगल हिमालमा पाँच बर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जुगल हिमश्रृङ्खला अन्तर्गत हिमचुली पर्वतारोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि निःशुल्क रुपमा आरोहण गर्ने अनुमति दिने निर्णय गरेको … पूरा पढ्नुहोस् »

अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै

काठमाडौं । अन्तरिक्षमा पहिलो मानव उडानका उपलक्ष्यमा बुधबार ६३ औँ वार्षिकोत्सव मनाइँदै छ । आजभन्दा ६२ वर्ष पहिले मानव इतिहासमा पहिलो पटक रुसी युवक युरी गागरिनले सोभियत रकेट ‘भोस्तोक’मा गुरुत्वाकर्षणको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको … पूरा पढ्नुहोस् »