२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव … पूरा पढ्नुहोस् »

८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

काठमाडौं । ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

विदेशी विनिमय सच्चिति १५.२० प्रतिशतले बढ्यो

काठमाडौं। विदेशी विनियम सञ्चिति १५.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्ममा १५.२० प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्‍को बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको बैठकमा मन्त्रालयका नियमित कामकाजबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्ड सरकारका १०० दिनमा हासिल गरेका मुख्य २० उपलब्धीहरुमा के–के छन् ?

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनको अवधिमा हासिल गरेका मुख्यतया २० बुँदा रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल … पूरा पढ्नुहोस् »

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु, एक सय छ जना संक्रमित थपिए

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा … पूरा पढ्नुहोस् »

प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङको अध्यक्षमा नियुक्त

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रुपमा काम गर्दै आएका प्रदीपलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त … पूरा पढ्नुहोस् »

पाकिस्तानको राष्ट्रियसभाबाट संविधान रक्षाको प्रस्ताव पारित

इस्लामावाद । पाकिस्तानको राष्ट्रियसभाले सन् १९७३ को संविधानको रक्षागर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । उक्त संविधान जारी भएको स्वर्ण महोत्सवका अवसरमा उक्त सभाले देशको संविधानलाई मनसा, वाचा, कर्मणा संरक्षण गर्ने … पूरा पढ्नुहोस् »

खुमलटारविरुद्ध मछिन्द्रको ७ गोल

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लबले खुमलटार क्लबमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार च्यासल मैदानमा सम्पन्न खेलमा मछिन्द्र क्लबले खुमलटार क्लबलाई ७-३ गोल अन्तरले … पूरा पढ्नुहोस् »

‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो

काठमाडौँ । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको … पूरा पढ्नुहोस् »