दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय्

काठमाडौं । सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका … पूरा पढ्नुहोस् »

शव ल्याउँदासमेत गरगहना छ कि भनेर एयरपोर्टमा फुटाइन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी … पूरा पढ्नुहोस् »

फिफा वरियतामा शिर्ष स्थानमा उक्लियो अर्जेन्टिना

काठमाडौँ । फुटबलको फिफा वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा उक्लिएको छ । पछिल्लो ६ बर्षमा अर्जेन्टिना फिफा वरियतामा पहिलो पटक शिर्ष स्थानमा उक्लिएको हो । यस अघि दोस्रो स्थानमा रहेको अर्जेन्टिना … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ?

काठमाडौँ । २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले आचारसंहिता लागु गरेको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, … पूरा पढ्नुहोस् »

आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकको शून्य समय : कसले के भने

काठमाडौँ । सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले … पूरा पढ्नुहोस् »

नमुना पशु अस्पतालबाट चार जिल्लाका कृषक लाभान्वित

काठमाडौ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, … पूरा पढ्नुहोस् »

हुलाकी राजमार्ग कालोपत्रसँगै फेरियो ठोरीको पहिचान

काठमाडौँ । केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ … पूरा पढ्नुहोस् »

पुँजीगत खर्च बढाउन विशेष मेहनत गरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको … पूरा पढ्नुहोस् »