शान्तिबाटिकामा आएर वार्ता गर्न गृहमन्त्री श्रेष्ठलाई मिटरव्याज पिडितको आग्रह
काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिबाटिकामा पिडितसंग वार्ता गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत मिटरब्याज पीडितसँग छलफलका लागि पुगेर समस्या समाधानका … पूरा पढ्नुहोस् »