पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज (मंगलबार) देशका पहाडी भू–भागमा मौसम प्रतिकूल देखिएको छ । देशका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंकले धनगढी शाखामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सुदूरपश्मिममा ३ सय जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत … पूरा पढ्नुहोस् »

पीडित मान्छेका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले गैरकानुनी कृयाकलाप रोक्न … पूरा पढ्नुहोस् »

शहिद स्मारक ए डिभिज लिग : पुलिसलाई एपीएफले हरायो

काठमाडौँ । शहिद स्मारक ए डिभिज लिग अन्तर्गत विभागीय भिडन्तमा एपीएफले जित हासिल गरेको छ । सोमबार च्यासल मैदानमा सम्पन्न खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

धन, पद, कद दिएर र लोभाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : पूर्वराजा

सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् ।  सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता … पूरा पढ्नुहोस् »

वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को

गलेश्वर । वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी … पूरा पढ्नुहोस् »

दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौँ । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ … पूरा पढ्नुहोस् »

विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

काठमाडौँ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस … पूरा पढ्नुहोस् »

अपर अरुण आयोजनाले एक अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात सय … पूरा पढ्नुहोस् »