प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेट्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् । मागका विषय बुझ्न चार सदस्यीय समिति गठन गरिएको छ । सो समितिले पीडितलाई भेटेपछि प्रधानमन्त्रीले भेट्ने … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस

काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । प्रहरी नायब महानिरीक्षक डीआईजीहरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी … पूरा पढ्नुहोस् »

मेची सहकारीले सदस्यलाई हस्तान्तरण गर्‍यो ५७ वटा नवनिर्मित घर

मेची बहुउद्देश्यीय सहकारीले संस्थाले सदस्यका लागि पहिलो चरणमा निर्माण भएका ५७ वटा घर संस्थाले हस्तान्तरण गरेको हो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घर हस्तान्तरण कार्यक्रमको … पूरा पढ्नुहोस् »

माँ बगलामुखी उपभोक्ता सहकारीको १३ औ स्थापना दिवस सम्पन्न

ललितपुर । हाम्रो सहकारी, हाम्रो लगानी, हाम्रो क्रियाशिलता, हाम्रो भविष्य भन्ने मूल नाराका साथ १३ वर्ष अघि ललितपुरमा स्थापना भएको २०७९ मा जिल्ला कै उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा सम्मानित … पूरा पढ्नुहोस् »

भविष्य साकोसको ६६ औं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम

भक्तपुर । भविष्य वचत तथा ऋण सहकारी संस्थाले ६६ औं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतत्विमा रक्तदान कार्यक्रम सञ्चालन भएको थियो । प्रमुख अतिथि सु न … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयका २५ अधिकारीको सरुवा र पदस्थापन

काठमाडौं । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको … पूरा पढ्नुहोस् »

मुडुखु नाकाबाट ओखरपौवासम्म फोहोर बोक्ने गाडीलाई आजबाट टाइम कार्ड

कठमाडौं । सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट (शनिबार) टाइम कार्ड लागू गरिएको छ । दुर्घटनाको … पूरा पढ्नुहोस् »

जनगणनाका विविध आयाम : महिला घरमूली बढे, कस्तो छ अन्य अवस्था ?

काठमाडौँ । राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २०७८, २५ कात्तिकदेखि ९ मंसिर सम्म संकलन गरेको जनगाणना सार्वजानिक गर्दै  नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय … पूरा पढ्नुहोस् »

साम्प्रदायिकताको नारा लगाएर समस्याको समाधान हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिवार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ … पूरा पढ्नुहोस् »