बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी … पूरा पढ्नुहोस् »

कार्यव्यवस्थामा दलीय प्रतिनिधित्व हुने संख्या टुंगियो

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलीय प्रतिनिधित्वको संख्या टुंगिएको छ ।  बुधबार बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा … पूरा पढ्नुहोस् »

सरकारले दुई दिनभित्र पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ … पूरा पढ्नुहोस् »

विनोद चौधरीको सम्पति एक अर्ब ८० करोड डलर पुग्यो

काठमाडौं । अर्बपति विनोद चौधरी अहिलेसम्मकै धनी बन्न सफल भएका छन् । चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० … पूरा पढ्नुहोस् »

सभामुख घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि कुम्पुलाबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन् । नेपालको विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार … पूरा पढ्नुहोस् »

करोडपति भए पनि ३१ लाख चन्दा उठाएर चुनाव लड्छु भन्ने स्वर्णिमबाट किन धेरै आश राख्नु ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले ३१ लाख चन्दा उठाउने लक्ष्य लिएका छन् । करोडपति भए पनि आफूलाई चुनाव लड्न पैसा आवश्यक परेको भन्दै … पूरा पढ्नुहोस् »

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

भादगाउँ । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न … पूरा पढ्नुहोस् »

एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेती घट्दै

गण्डकी । गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै … पूरा पढ्नुहोस् »

चीन-पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी शुरु

एजेन्सी । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन-पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः शुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्। खुन्जेराब भन्सारका अनुसार … पूरा पढ्नुहोस् »

सुनको मुल्यले बनायो नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य आकासिएको छ । नयाँ किर्तिमान कायम गर्दै बुधबबार एकैदिन सुनको मुल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार … पूरा पढ्नुहोस् »