भोलि सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेससँगको सहयात्रा ०८४ को चुनावपछि पनि कायम रहने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »