यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० … पूरा पढ्नुहोस् »

लुम्बिनी : माओवादीले आज समर्थन फिर्ता लिदैँ,को बन्ला मुख्यमन्त्री ?

काठमाडौं । केन्द्रमा फेरिएको समीकरणअनुसार माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो … पूरा पढ्नुहोस् »

रविलाई मुद्दा नचलाउने डिजाइनर काठमाडौं सिडिओ कार्यालय तिब्बतीयनलाई नागरिकता काण्डमा फस्यो

काठमाडौं । दोहोरो राहदानी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने काममा प्रमुख भूमिका खेलेको जिल्ला प्रशासन कार्यालय काठमाडौं तिब्बतीयनलाई नेपाली नागरिकता दिने काण्डमा फसेको छ । काठमाडौंका … पूरा पढ्नुहोस् »

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

पोखरा । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत … पूरा पढ्नुहोस् »

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सर्यो

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो । बुधबारको … पूरा पढ्नुहोस् »

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताए छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछूत … पूरा पढ्नुहोस् »

राप्रपाका शीर्ष नेताले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । राप्रपाका शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले पूर्वराजालाई भेटेका हुन् … पूरा पढ्नुहोस् »

भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? 

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको बिषयमा आपत्ति जनाएका छन । गत मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज … पूरा पढ्नुहोस् »

प्रकाशमान र शेखरमध्ये एकले कांग्रेसबाट नेतृत्व गर्ने, यी हुन् मन्त्रीको दौडमा रहेका नेता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा.शेखर कोइराला र प्रकाशमान सिंहमध्ये एकजनाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ । उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले सरकारमा नजाने घोषणा गरिसकेकाले … पूरा पढ्नुहोस् »