चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत … पूरा पढ्नुहोस् »

रानी–जमरा–कुलरिया सिँचाइको प्रगति न्यून

काठमाडौँ । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा पनि काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको … पूरा पढ्नुहोस् »

पहिलो पटक युक्रेन पुगे जापानी प्रधानमन्त्री किशिदा

काठमाडौँ । जापानी प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको भ्रमणमा छन् । युक्रेनको कीभमा उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटका क्रममा किशिदाले रुस-युक्रेन युद्धमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरे … पूरा पढ्नुहोस् »

अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते

काबुल । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले ज्यान … पूरा पढ्नुहोस् »

राजेन्द्र लिङदेन भन्छन : हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे … पूरा पढ्नुहोस् »

सुदरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुदैँ, ४ क्याम्पसमा अझै टुंगाे छैन

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदै छ ।विश्विद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान हुन … पूरा पढ्नुहोस् »

विद्यार्थी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ पहिलो संगठन बनेको बताएका छन्। आज (बुधबार) बिहान सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै नेविसंघबाट स्ववियु … पूरा पढ्नुहोस् »

गठबन्धनबाट साझा उम्मेदवार हुन्छ : निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख १० मा हुने उपनिर्वाचनमा पनि सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गरिने बताएका छन्। सप्तरीमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन भित्र … पूरा पढ्नुहोस् »

टुडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ । टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमै लाग्यो ‘आतंककारी प्रचण्ड मुर्दावाद’ को नारा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको छ । मंगलबार उनीविरुद्ध नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन् । ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजना … पूरा पढ्नुहोस् »