क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र … पूरा पढ्नुहोस् »

मार्च २८ मा एउटै लहरमा पाँच ग्रह देखिने

काठमाडौं । सौर्यमण्डलका पाँच वटा ग्रह एउटै लहरमा पंक्तिबद्ध भएर देखिने भएका छन् । चैत १४ (२८ मार्च) गते वृहस्पति, बुध, शुक्र, अरुण र मंगल ग्रह एउटै रेखामा देखिने भएका … पूरा पढ्नुहोस् »

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय … पूरा पढ्नुहोस् »

माओवादीले प्रदेशमा अत्तो थाप्दा समीकरण बनाउन सकस, कांग्रेस रुष्ट

काठमाडौं । विश्वासको मत लिएको भोलिपल्टै गोरखा पुगेर सबै प्रदेश सरकारमा नेतृत्व आलोपालो हुने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै दल माओवादीले बागमती, कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा कांग्रेसलाई सरकारको … पूरा पढ्नुहोस् »

२०८० सालमा कुन-कुन दिन बिदा हुन्छ बैंक तथा वित्तीय संस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो । जसअनुसार नयाँ वर्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- म साँच्चिकै डराएको छु, नागरिकलाई नतर्साउनुस्

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो

काठमाडौं । आर्थिक मन्दी बढ्दै गएको अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले आयातमाथि कडाइको व्यवस्था गरेका थिए । जसकारण नेपालमा धेरै वस्तु भित्रिन सकेका थिएनन् । विलासिताका वस्तुमा पैसा खर्चिन थालेपछि … पूरा पढ्नुहोस् »

वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा

काठमाडौँ । पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका … पूरा पढ्नुहोस् »

पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ स्थापना गर्ने घोषणा गरेका छन् । सामुदायिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

दिल्ली । भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय … पूरा पढ्नुहोस् »